एलिना र प्रशान्तको ‘लाहुरे हरायो’
आइतबार, १४ मङ्सिर २०७७, ११ : २७
काठमाडौं । एलिना चौहान र प्रशान्त पौडेलको स्वर रहेको नयाँ गीत ‘लाहुरे हरायो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । एबीएस म्युजिकले सार्वजनिक गरेको गीतमा प्रशान्तकै शब्द तथा संगीत छ ।
भिडियो भने अनिल कुमार मानन्धरले निर्देशन गरेका हुन् । एलिना र प्रशान्तकै अभिनय रहेको भिडियोमा श्याम कुँवरको सम्पादन छ ।आशिस भाइको छायाँकन रहेको भिडियो तुल्सी फिल्मस्ले निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण