‘मिस्री खानेलाई’मा लुना र लोमसको रोमान्स
आइतबार, १४ मङ्सिर २०७७, १५ : २६
काठमाडौं । गायिका शान्तिश्री परियार र गायक खेम सेञ्चुरीको स्वर रहेको प्रल्हाद सुवेदीको शब्द गीत ‘मिस्री खानेलाई’ सार्वजनिक भएको छ । गीतमा प्रसाद लामिछानेले संग्ीत दिएका छन् ।
लोक लयमा आधारित वियोगान्त प्रेम गीतको भिडियो पनि बनेको छ । जसको निर्देशक कुमार केसीले गरेका हुन् ।
भिडियोमा जुना सुन्दास र लोमस शर्माको अभिनय रहेको छ । भिडियोमा जुना र लोमसको रोमान्स सुहाउदो देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण