‘तिम्रो बोली’ मा उषासँग दीपकको प्रेम
सोमबार, १५ मङ्सिर २०७७, १३ : ०८
काठमाडौं । गायक सुवास पुरीको नयाँ गीत ‘तिम्रो बोली’को म्युजिक भिडियो सार्वजनिक भएको छ । दीपक शर्माको शब्द तथा संगीत रहेको गीतले प्रेमभाव व्यक्त गरेको छ ।
गीतको भिडियो समेत बनेको छ । जसमा संगीतकार शर्मा र मोडल उषा उप्रेतीको अभिनय देख्न सकिन्छ ।
भिडियोमा बैंशालु उमेरमा युवायुवतीको प्रेमकथा देखाउन खोजिएको छ । युवराज वाइवाको निर्देशन रहेको भिडियोमा निशल पौडेलको छायाँकन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण