‘एसो हेरे पूर्वतिर’मा दयाहाङ र एलिशाको रोमान्स
मङ्गलबार, १६ मङ्सिर २०७७, १२ : २१
काठमाडौं । केही समय अगाडि ‘पछि पछि लागेर...’ बोलको गीत सार्वजनिक गरेर चर्चामा रहेका गायक पदम राइको नयाँ गीत ‘एसो हेरे पूर्वतिर..’ सार्वजनिक भएको छ ।
शशी गुरुङ ‘वाङ्देल’को शब्द, संगीत रहेको गीतको भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री एलिशा राईको रोमान्स देख्न सकिन्छ ।
किरण चाम्लिङ राईको निर्देशन रहेको भिडियोमा प्रेमकथा बुनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण