‘मन चोरी लग्यो कालेले’ मा अञ्जली र सविन
बुधबार, १७ मङ्सिर २०७७, १३ : ०२
काठमाडौं । गायिक देवी घर्ती र गायक कमल कुमालको स्वर रहेको गीत ‘मन चोरी लग्यो कालेले’ सार्वजनिक भएको छ । गायक कुमालकै शब्दमा बोलको गीतमा चेतन गोतामेको संगीत रहेको छ ।
स्थानीय गाउँठाउँमा आयोजना हुने दोहोरी कार्यक्रममा गाउँने शैलीमा आउको गीतमा प्रयोग भएका शब्दहरु दाङ तथा देउखुरी आसपासमा बोलिने भाषिकाबाट टिपिएको छ ।
गीतको म्युजिक भिडियो निर्देशन कुमाल र नारायणी खत्रीले गरेका छन् । जसमा अञ्जली अधिकारी, सविन मगर र कमलको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण