नाजिर र अनुको ‘सरला’मा दाइजोप्रथाको पीडा
शुक्रबार, १९ मङ्सिर २०७७, १० : ५५
काठमाडौं । अभिनेता नाजिर हुसेन र अनु थापाको अभिनय रहेको गीत ‘सरला’ सार्वजनिक भएको छ । प्रलाद शाहको शब्द, निशान भट्टराईको स्वर तथा सुवास भुषालको संगीत रहेको गीतलाई भाका इन्टरटेन्टमेन्टले बाहिर ल्याएको हो ।
विकास सुवेदीको निर्देशन रहेको भिडियोमा दुई फरक समुदायका युवायुवती बीचको प्रेम र मधेशमा व्याप्त दाइजो प्रथाले निम्त्याउने समस्या र पीडा देखाएको छ ।
सागर प्रधानको छायाँकन, जीवन थापाको सम्पादन भिडियोमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण