एलिनाले ल्याइन् ‘कान्छी मट्याङ ट्याङ’
शुक्रबार, १९ मङ्सिर २०७७, १४ : २६
काठमाडौं । किरण भुजेल र एलिना चौहानको स्वर रहेको गीत ‘कान्छी मट्याङ ट्याङ’ म्यूजिक भिडियोसहित सार्वजनिक भएको छ । सुनिल कटुवालको शब्द रहेको गीतमा प्रेम घिमिरेले संगीत दिएका छन् ।
गीतको भिडियो विधान कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा मनिषा थापाको कोरियोग्राफी, विकास दाहालको सम्पादन र उत्सव दाहालको छायाँकन रहेको छ । भिडियोमा किरण भुजेल, श्रेया सिटौला, अजय श्रीज, एलिना चौहान र सुनिल कटुवालको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण