समीक्षाको ‘बैशालु जोवन’ मा लोभिए कमल
शुक्रबार, १९ मङ्सिर २०७७, १९ : ५८
काठमाडौं । गायिका डा.रानी शाक्यको स्वर रहेको नयाँ गीत ‘बैशालु जोवन’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।
समीर राईको शब्द र बिक्रम थापाको संगीत रहेको गीतको भिडियोमा कमल सिंह र समीक्षा पोखरेलको अभिनय रहेको छ ।
प्रेमकथा बुनिएको भिडियोमा बुद्ध थापाको छायाँकन, सुशील पौडेलको सम्पादन रहेको छ । भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातको बजेट भाषण: सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण