राजा र योजनाले ल्याए ‘थोत्रे साइकल’
आइतबार, २१ मङ्सिर २०७७, १२ : ४४
काठमाडौं । गायिका योजना पुरी र गायक राजा खतिवडाको स्वर रहेको गीत ‘थोत्रे साइकल’ सार्वजनिक भएको छ । भिडियोसहित सार्वजनिक गीतमा प्रेमकथा व्यक्त गरिएको छ । पुस्कर खतिवडाको शब्द र संगीत रहेको गीतमा ओम सुनारको संगीत संयोजन रहेको छ ।
युवा युवतीको बीचको प्रेम र आकर्षण प्रस्तुत गरिएको भिडियोमा गायक राजा र सृजु ढुंगाना मुख्य अभिनय रहेको छ । राजन मोक्तान, हेमलाल घिमिरे र सफल पुरीको समेत अभिनय भिडियोमा देख्न सकिन्छ । ईलामको रमणीय चिया बगानको दृश्य समावेश गरिएको म्युजिक भिडियोमा ओम प्रसाईले छायाँकन, नविन निरौलाको सम्पादन र जीवन शाहीको निर्देशन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण