उमेशले मागे अस्मिताको दिल दरबन्दी
आइतबार, २१ मङ्सिर २०७७, १४ : २१
काठमाडौं । पछिल्लो समय संगीत क्षेत्रमा सेन्टिमेन्टल र लोक शैलीमा गीतसंगीत धेरै भित्रिने गरेका छन् । डान्सिङ शैलीका गीत भने कमै भित्रिने गरेका छन् । यही अभावलाई मध्यनजर गरेर गायिका अस्मिता अधिकारी र गायक उमेश खत्रीको स्वर रहेको डान्सिङ गीत ‘देउन दिलमा दरबन्दी’ सार्वजनिक भएको छ ।
देवल भण्डारीको शब्द र दीपक शर्माले संगीत रहेको गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन छ ।
युवा अवस्थामा केटी र कोटा बीच हुने प्रेम र आकर्षण बिषयबस्तु बनाइएको भिडियोमा मिलन मिश्र र अमुदा बिस्टको रोमान्स देख्न सकिन्छ ।
केशवराज भट्टको कोरियोग्राफी, उत्सव दहालको छायाँकन रहेको भिडियोमा विकाश दहालको सम्पादन रहेको छ । भिडियो प्रकाश धितालले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण