सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

र्‍यापर जेनिथले ‘नसा’ मार्फत दिए सन्देश

आइतबार, २१ मङ्सिर २०७७, १७ : १६
आइतबार, २१ मङ्सिर २०७७

काठमाडौं । र्‍यापर  जेनिथ आचार्यले नयाँ गीत ‘नसा’ ल्याएका छन् । जेनिथ आचार्य र जेन्टल सविनको र्‍याप समावेश भएको गीतमा मनिष शाहीले समेत स्वर दिएका छन् ।  डिजे एएनको म्युजिक एरेन्ज रहेको गीतको भिडियो समेत बनेको छ । भोला तिमल्सिनाको निर्देशन रहेको भिडियोमा अनिल कटुवालको छायाँकन, अरुण कटुवालको सम्पादन छ ।

भिडियोमा जेन्टल सविन, लक्ष्मी राना, पैसा घिमिरे, मैथली नायक भारत शाह र जेनिथ आचार्यको अभिनय देख्न सकिन्छ ।  गीतबाट र्‍यापरले युवा पुस्ताको गल्तीलाई गीतमार्फत सन्देसको रुपमा दिने कोसिस गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप