सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

‘माझी दाई’ मा भीम र स्मृतिको रोमान्स

आइतबार, २१ मङ्सिर २०७७, २३ : ३८
आइतबार, २१ मङ्सिर २०७७

काठमाडौं । नेपाल आइडलबाट चर्चा कमाएकी गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘माझी दाई’ भिडियो सहित सार्वजनिक गरिएको छ । गीतमा अस्मितालाई गायनमा गायक भिम श्रेष्ठले साथ दिएका छन् ।

गीतको भिडियोमा लाहुरे युवकले आफु एक्लो भएको कुरा सांकेतिक रुपमाले प्रस्तुत गरेका छन् । प्रेम, रोमान्सले भरिएको भिडियोमा गायक भीम र स्मृति श्रेष्ठको अभिनय देख्न सकिन्छ । 

फराज अर्पणको निर्देशन रहेको भिडियोमा अनिल कटुवाल र फराज अर्पणकै छायाँकन तथा सतिज श्रेष्ठको सम्पादन छ । गीतमा शब्द संगीत पनि फराजकै रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप