प्रताप र कविताको स्वर आयो ‘गोधुली’
शुक्रबार, २६ मङ्सिर २०७७, १९ : २१
काठमाडौं । गायक प्रताप दास र गायिका कविता श्रेष्ठको स्वर रहेको नयाँ गीत ‘गोधुली’ सार्वजनिक भएको छ । गीतको भिडियोमा प्रतिभा ज्ञानीमाया तामाङ र हेरुका लामाको अभिनय रहेको छ । गीतमा ज्ञानीमाया र हेरुका
रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । राजेशकुमार श्रेष्ठको शब्द संगीत रहेको गीतको भिडियो भुईसल लामाले निर्माण गरेका हुन् । दिनेश पाख्रिनको निर्देशन, अमूल कार्कीको एरेञ्ज रहेको गीतमा तारा थापाको सम्पादन र रामेश्वर हुमागाईको छायाँकन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण