प्रेमीको यादमा गाए शिवले ‘तिमीले पो सक्यौ त’
आइतबार, २८ मङ्सिर २०७७, ११ : ३२
काठमाडौं । गायक शिव परियारको स्वर तथा संगीत रहेको गीत ‘तिमीले पो सक्यौ त’ भिडियोसहित सार्वजनिक भएको छ । गीतमा प्रेमीकाको यादमा व्यक्त गरेको शब्दहरु समेटिएका छन् ।
संचारकर्मी तथा चलचित्र निर्माता रवि अधिकारीको शब्द रहेको गीतमा गोपाल रसाइलीको संगीतसंयोजन रहेको छ ।
भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री स्वस्तिमा खड्को समेत अभिनय रहेको छ ।
निकेश खड्काको निर्देशन रहेको भिडियोमा हरि हुमागाईंको छायाँकन र धमला विकासको सम्पादन रहेको छ । भिडियो गायक परियार आफैंले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण