बुद्धिसागरको नयाँ गीत ‘दुलही सम्झेर’
सोमबार, २९ मङ्सिर २०७७, १२ : ४४
काठमाडौं । वरिष्ठ लोक दोहोरी गायक तथा कुशल सर्जक बुद्धिसागर बस्यालको नयाँ गीत ‘दुलही सम्झेर’ सार्वजनिक भएको छ । म्युजिक भिडियोसहित सार्वजनिक गीतमा बस्याललाई स्वरमा गायिका देवी घर्तीले साथ दिएकी छन् ।
एक नारायण भण्डारीको शब्द र बीबी अनुरागीको एरेन्ज गीतमा रहेको छ । गीतको भिडियोमा दुर्गेश थापा र इस्तु कार्कीको अभिनय रहेको छ ।
प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा दुर्गेश र इस्तु नवविवाहित जोडीको रुपमा प्रस्तुत भएका छन् ।
गत तिजमा ‘चस्मा लाएर’ गीत ल्याएका बस्यालका बाजेका पालामा, छमछम पाउजुले, डाँफे नाचेर, बुढेस कालैमा लगायतका दर्जनौं गीत हिट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण