मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

अस्मिता र आशिषले ल्याए ‘एउटा मान्छे’

मङ्गलबार, ३० मङ्सिर २०७७, १२ : २८
मङ्गलबार, ३० मङ्सिर २०७७

काठमाडौं । अस्मिता अधिकारी र आशिष कर्णको स्वरमा रहेको आधुनिक गीत ‘एउटा मान्छे सार्वजनिक’ भएको छ ।  गीतको भिडियो समेत बनेको छ । जसमा राजेश राउत र मनिशा पन्तको अभिनय देख्न सकिन्छ । 

क्षितिजपारी झापालीको शब्द, विनय कार्कीको संगीत रहेको, गीतको भिडियो विईङ सावनले निर्देशन गरेका हुन् । विकास गुरुङको छायाँकन तथा सम्पादन रहेको भिडियोमा मागी विवाह पछिको माया पिरतिको कथा भिडियोमा देखाउन खोजिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप