ओलीप्रति व्यंग्य गर्दै काँग्रेस प्रवक्ताले भने- ‘काम कुरो एकातिर कुम्लो बोकी ठोरी तिर ?’
मङ्गलबार, ३० मङ्सिर २०७७, १७ : ५३
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता विश्वकप्रकाश शर्माले सरकारले ल्याएको अध्यादेश बिल्कुलै गलत भएको टिप्पणी गरेका छन् । मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै प्रवक्ता शर्माले अध्यादेश ल्याउनु बिल्कुलै गलत भएको स्पष्ट पार्दै काँग्रेसको प्रस्ट विमति रहेको बताएका छन् ।
उनले अध्यादेशमा समर्थन नखोज्न र खारेज गर्न आग्रह गरेका छन् । उनले ‘काम कुरो एकातिर कुम्लो बोकी ठोरी तिर ?’ प्रधानमन्त्री ओलीको काम कार्वाहीमाथि व्यंग्य समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण