शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

श्रमिकका समस्याको दीर्घकालीन समाधान सबैको साझा दायित्व हाे : विश्वप्रकाश

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले श्रमिकका समस्याको दीर्घकालीन समाधान सम्पूर्ण राजनीतिक दलको साझा दायित्व भएको बताएका छन् । १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आज आयोजना गरेको श्रमिक...