लोकदोहोरी ‘नगर पिर माया’ को म्युजिक भिडियो सार्वजनिक
बुधबार, ०१ पुस २०७७, १६ : १२
काठमाडौं । अर्जुन सापकोटा र मेलिना राईको स्वरमा रहेको लोकदोहोरी गीत ‘नगर पिर माया’ को म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । विमल अधिकारीको शब्द र अर्जुन सापकोटाकै संगीत रहेको गीतमा कृष्ण विकको संगीत संयोजन रहेको छ ।
गीतको भिडियोमा अञ्जली अधिकारी र विमल अधिकारीले रोमान्स गरेका छन् । काजिस श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा बुद्ध थापाको छायाँकन तथा दीपक बिष्टको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातको बजेट भाषण: सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण