वर्षमानले छाडे मन्त्री क्वार्टर
आइतबार, ०५ पुस २०७७, २३ : ००
काठमाडौं । उर्जा, जलश्रोत तथा सिँचाई मन्त्रीबाट राजीनामा दिएका वर्षमान पुनले आइतबार राती नै मन्त्री क्वाटर छाडेका छन् ।
आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनप्रति असन्तुष्टि जनाउँदै मन्त्री पुनसहित ७ जना मन्त्रीले राजीनामा दिएका थिए ।
राजीनामा दिएको केही घण्टामै मन्त्री पुनले पुल्चोकस्थित मन्त्री क्वाटर छाडेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण