‘आँखैमा गाजल’ मा नाजिर र सम्पदा
मङ्गलबार, ०७ पुस २०७७, ११ : १२
काठमाडौं । गायक केदार बरुवाल क्षेत्रीको स्वर रहेको गीत ‘आँखैमा गाजल’ सार्वजनिक भएको छ । गीतमा बरुवाललाई गायिका मेलिना राईले स्वरमा साथ दिएकी छन् । शब्द तथा संगीत पनि बरुवालकै रहेको गीतमा उदयराज पौडेलले संगीत संयोजन गरेका छन् ।
नाजिर हुसेन र सम्पदा बानियाँ बीचको प्रेमलाई समेटेर गीतको भिडियो समेत निर्माण भएको छ । शान थापाको निर्देशन रहेको भिडियोमा राजिव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन छ ।
गायक क्षेत्रीको यस अगाडि ‘जब तिमी’, ‘एक पल’, ‘कति थियो सपनाहरु’लगायत थुप्रै गीतहरु बाहिर आइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण