सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

शम्भुजितको संगीत रहेको ‘चोरी सुटुक्क मन’ सार्वजनिक

बुधबार, ०८ पुस २०७७, १२ : ४०
बुधबार, ०८ पुस २०७७

काठमाडौं । भर्सटायल संगीतकार शम्भुजित बास्कोटा संगीत रहेको गीत सार्वजनिक भएको छ । स्वरूपराज आचार्य र मिलन नेवारको स्वर रहेको गीतमा शब्द गोपाल प्याकुरेलको रहेको छ ।  मनोहर सुनामको संगीत रहेको गीतले प्रेम सम्बन्धमा आउने उतार चढावलाई प्रस्तुत गरेको छ ।

गीतको आकर्षक भिडियो समेत बनेको छ । जसमा गम्भीर बिष्ट र ऋचा थापाको अभिनय देख्न सकिन्छ । सुबोल थापाको कोरियोग्राफी रहेको भिडियोमा लु.ज सिंहको छायाँकन, सुनिल थापाको सम्पादन छ । भिडियो गजित बिस्टले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप