‘नौ तले घर’ मा सरोज र आश्माको रोमान्स
बिहीबार, ०९ पुस २०७७, १९ : १७
काठमाडौं । गायक प्रताप दास र गायिका तुलसा लिम्बुको युगल स्वर रहेको गीत ‘नौ तले घर’ भिडियोसहित सार्वजनिक भएको छ । डान्सिङ शैलीको गीतमा डिपी खनालको शब्द र तारा प्रकाश लिम्बुको संगीत रहेको छ । गीतमा निरज श्रेष्ठको संगीत संयोजन छ ।
गीतको भिडियोमा कार्टुन क्रुका सरोज र आश्मा विश्वकर्माको साथमा गम्भीर बिष्ट र करिष्मा सिंह ठकुरीको अभिनय देख्न सकिन्छ । नवराज उप्रेतीको छायाँकन, नविन निरौलाको सम्पादन रहेको गीतको कोरियोग्राफी तथा निर्देशन गम्भीर विष्टले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण