रानीको ‘मन्जुरी’मा विकाश र समिक्षा
शुक्रबार, १० पुस २०७७, ०९ : २३
काठमाडौं । गायिका डा.रानी शाक्यको सुमधुर स्वर रहेको नयाँ गीत ‘मन्जुरी’ सार्वजनिक भएको छ । संचारकर्मी तुलसी बस्नेतको शब्द र राज सागरको संगीत रहेको गीत भिडियो सहित बाहिर आएको हो ।
भिडियोमा विकास लामिछाने र समिक्षा पोखरेलको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रेमकथा बुनिएको छ । बुद्ध थापाको छायाँकन, बिष्णु खड्काको सम्पादन रहेको भिडियोलाई रायन कार्कीले निर्देशन गरेका हुन् ।
गायिका शाक्यको अहिलेसम्म तीन दर्जन बढी गीत सार्वजनिक भएका छन् । यसअघि उनको ‘ढलक ढलक’ गीत चर्चामा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण