रेशमले ल्याए ‘ओ मेरी जुरेली’
शुक्रबार, १० पुस २०७७, १७ : ४०
काठमाडौं । गायक रेशम पुनको स्वर रहेको ‘ए मेरी जुरेली’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । लोकपप शैलीमा तयार गीतमा शब्द तथा संगीत रेशम पुनकै रहेको छ । गीतमा पुरुषोतम न्यौपानेको एरेन्ज रहेको छ ।
प्रकाश देवकोटाको निर्देशन रहेको भिडियोमा सविना राउत, दीलिप खड्का र बालकलाकार उत्सव बस्नेतको अभिनय देख्न सकिन्छ । ललितपुरका विभिन्न स्थानमा छायाँकन गरिएको गीतमा कलाकार केशव अधिकारीको छायाँकन, सविना राउतको कोरियोग्राफी र धिरज खड्काको सम्पादन रहेको छ । भिडियोमा निम्न वर्गको प्रेमकथा चित्रण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण