सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

स्मारिका र सामरिकासँग पलको रोमान्स

सोमबार, १३ पुस २०७७, १३ : २१
सोमबार, १३ पुस २०७७

काठमाडौं । गायक विशाल निरौलाको ‘माया लाउन मसँग’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा विशाललाई गायिका रचना रिमालले स्वरमा साथ दिएकी छन् ।
भिडियोमा टिकटकबाट चर्चा कमाएका जुम्ल्याहा दिदीबहिनी स्मारिका र सामारिका ढकालको अथामा अभिनेता पल शाहको समेत अभिनय रहेको छ । गीतको भिडियोमा दुवै दिदीबहिनीसँग पलले रोमान्स गर्न भ्याएका छन् ।

केशव बैरागी माइलाको शब्द, ज्ञानेन्द्र गिरी रहेको गीतको भिडियो रोमान्टि शैलीमा निर्माण भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप