‘यो जीवन’मा बादल र सुजताको रोमान्स
आइतबार, १९ पुस २०७७, १२ : ००
काठमाडौँ । गायिका मेलिना राई र गायक बादल लिम्बुको स्वर रहेको गीत ‘यो जीवन’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेमी प्रेमिकाले एक अर्काप्रति गरेका वाचा र प्रेमभाव प्रकट गरिएको छ ।
ज्ञान लिम्बुको शब्द रहेको गीतमा गायक बालले नै संगीत गरेका हुन् । भिडियोमा पनि गायक बादल र मोडल सुजाताको अभिनय देख्न सकिन्छ ।
उदय सुब्बा, सुरेश राई र मोहन कुमार राईको समेत अभिनय रहेको भिडियोमा किरण राईको सम्पादन तथा निर्देशन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण