‘नाचिदेउ वसन्ती’को कभर भिडियोमा एक लाख पुरस्कार
आइतबार, १९ पुस २०७७, १६ : १०
काठमाडौं । गायक दिल तामाङको गीत ‘नाचिदेउ वसन्ती’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । डिपी खनालको शब्द र शंकर थापा ‘स्माइल’ को संगीत रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ । भिमफेदी गाइज र एलिसा शर्माको दमदार अभिनय र नृत्य रहेको भिडयोमा पवन सुस्लिङको छायाँकन तथा सम्पादन रहेको छ ।
निर्मल लामाको निर्देशन रहेको भिडियोमा एक लाख पुरस्कार समेत राखिएको छ । गीतको उत्कृष्ट कभर भिडियो बनाउनेलाई नगद १ लाख पुरस्कार दिने प्रोडक्सन एस स्टडी वल्र्डले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण