बले र अनुको रोमान्स रहेको म्युजिक भिडियो सार्वजनिक
सोमबार, २० पुस २०७७, १५ : ०७
काठमाडौं । हास्य कलाकार सागर लम्साल ‘बले’ र अनु काफ्लेसँग रोमान्स रहेको ‘कस्तो लाग्यो तिमीलाई’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा स्वर, शब्द र संगीत गायक लोक पौडेलको रहेको छ । गीतलाई रुपमसिंह गुरुङले संगीत संयोजन गरेका हुन् ।
नवविवाहित दम्पत्तिको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा श्रीमान्ले श्रीमतीप्रति आभार र प्रेम प्रकट गरेका छन् । बुद्ध थापाले छायाँकन गरेको भिडियोमा बिष्णु खड्काको सम्पादन रहेका छ । भिडियो राज खड्काको निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण