प्रचण्डको नातिनीको गीतमा प्रियंकाको मोडलिङ
सोमबार, २० पुस २०७७, १७ : २९
पुष्पकमल दाहाल ‘प्रचण्ड’को नातिनी गायिक स्मिता दाहाल तथा गायक प्रताप दासको स्वर रहेको गीत ‘हेल्लो माया ब्यूटीफूल’ सार्वजनिक भएको छ । गीतमा दिनेशकुमार थपलियाको शब्द तथा सुवास भुषालको संगीत छ ।
स्मिता स्नेहा इन्टरटेन्मेन्टको प्रस्तुतिमा गीतको भिडियो पनि बनेको छ । जसमा अभिनेत्री प्रियंका कार्की, मोडलद्वय कुशल विष्ट र डिमोन क्षेत्रीको अभिनय देख्न सकिन्छ ।
सुनिल क्षेत्रीको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायाँंकन, अमन मानन्धरको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण