इन्दिराले ल्याइन् ‘बेग हानी गाको’
मङ्गलबार, २१ पुस २०७७, ११ : ४३
काठमाडौं । गायिका इन्दिरा जोशीको नयाँ गीत ‘बेग हानी गाको’ सार्वजनिक भएको छ । शब्द र संगीत श्रीकृष्ण बम मल्लको रहेको गीतको भिडियोमा स्वयम्ले अभिनय गरेकी छन् । अभिनयमा उनलाई कर्माको साथ रहेको छ ।
अन्तरजातीय प्रेम कथामा आधारित भिडियोमा गाउँको परिवेशलाई देखाइएको छ । गीतको भिडियोमा माला र कुमारको प्रेम कथालाई देखाइएको छ ।
भिडियोमा कविता आले, बिनोद भट्टराई र मिश्री थापाको पनि अभिनय रहेको छ । शिवराम श्रेष्ठको छायाँकन , लोकेश बज्राचार्यको सम्पादन रहेको भिडियो एलीन श्रेष्ठले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण