दीपिकाका लागि रणवीरले राखे जन्मदिनको पार्टी, रणबीर–आलिया सरिक
बुधबार, २२ पुस २०७७, ०९ : ००
बलिउड अभिनेत्री दीपिका पादुकोणले मंगलार आफ्नो ३५ औं जन्मदिन मनाइन् । बलिउड सेलिब्रिटी र उनका प्रशंसकले उनलाई सोसल मिडियामा जन्मदिनको शुभकामना दिइरहेका छन् । यो विशेष मौकामा दीपिकाले मुम्बईको रेष्टुरेन्टमा डिनर पार्टीको आयोजना गरिन् । यसका केही तस्बिर सार्वजनिक भएका छन् ।
उनको यो डिनर पार्टीमा बलिउडका चर्चित सेलिब्रिटीको उपस्थिती रह्यो । पार्टीमा रणबीर कपुर, आलिया भट्ट र उनकी बहिनी शाहिनको पनि उपस्थिती रह्यो । यी तस्बिरमा आलिया भट्ट कालो पहिरनमा देखिएकी छिन् ।
रणबीरको सिंगल फोटो पनि सार्वजनिक भएको छ । यसमा उनले सेतो सर्ट र कालो जिन्स लगाएका छन् । उनीहरुले आफ्नो पहिरनसँग मेल खाने कालो मास्क पनि लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण