‘तिम्रो साथले’मा आकाश र राशिको रोमान्स
शुक्रबार, २४ पुस २०७७, १४ : ५८
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी गायिका स्मिता दाहाल र गायक मनमोहन थपलियाको युगल स्वर रहेको गीत ‘तिम्रो साथले’को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा अभिनेता आकाश श्रेष्ठ र राशि सुवेदीको रोमान्स देख्न सकिन्छ ।
गायक थपलियाकै संगीत रहेको गीतमा मदन लम्सालको शब्द छ । गीतको संगीत संयोजन किरण कडेलले गरेका हुन् ।
बविता पोखरेलको कोरियोग्राफी, बुद्ध थापाको छायाँकन, बिकाश धमलाको सम्पादन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण