चितुवाको छालासहित शंखमुलबाट तीन जना पक्राउ
आइतबार, २६ पुस २०७७, १६ : १७
काठमाडौँ – काठमाडौँको शंखमुलबाट प्रतिबन्धित चितुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखा घर भएका जय बहादुर जिरेल, अर्जुन जिरेल र कैलाली घर एका राज कँडेल छन् ।
आइतबार दिउँसो उनीहरुलाई काठमाडौंका शंखमुलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले रातोपाटीलाई बताए ।
प्रहरीले चितुवाको छाला कारोबारमा संलग्नलाई थप अनुसन्धान र कारबाहीका लागि काठमाडौँ वन कार्यालयलाई बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण