बाइडेनले कोरोनाभाइरस भ्याक्सिनको दोस्रो डोज लगाए
मङ्गलबार, २८ पुस २०७७, ०५ : ५७
आउँदो २० जनवरीमा अमेरिकाका राष्ट्रपति बन्न लागेका जो बाइडेनले कोरोनाभाइरस भ्याक्सिनको दोस्रो डोज लगाएका छन् । बाइडेनको ट्रान्जिसन टीमले यसको जानकारी दिएका हुन् ।
बाइडेनको यो डोज डेलावरमा उनको घर नजिकैको अस्पतालका चीफ नर्सले दिएका हुन् ।
यतिबेला उनले त्यहाँ उपस्थित मिडियासँग संसद भवनमा भएको आक्रमणबारे प्रतिक्रिया दिँदै भने, ‘मलाई लाग्छ, जुन मानिसहरुले यो विद्रोहलाई भड्काए र मानिसहरुको ज्यान खतरामा पारे, सार्वजनिक सम्पत्तिमाथि क्षती पुर्याए, उनीहरुलाई पक्राउ गर्न निकै महत्वपूर्ण छ, उनीहरुलाई यसका लागि जवाफदेह ठहर गर्न अत्यावश्यक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण