‘आउ है कान्छी’मा मदन र सरस्वतीको रोमान्स
मङ्गलबार, २८ पुस २०७७, १५ : १७
काठमाडौं । पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको गीत ‘आउ है कान्छी’ सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित सार्वजनिक गीतमा प्रविन वेडवाल र रचना रिमालले आवज दिएका छन् ।
उदास लामाले शब्द कोरोको गीतको भिडियोमा मदन रोकाया र सरस्वती खत्रीको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रेम र रोमान्स समेटिएको छ ।
भिडियोका निर्देशन दुर्गा श्रेष्ठले गरेका हुन् । जसमा बाबु श्रेष्ठको छायाँकन, सुरेश पान्डेको कोरियोग्राफी, शौखिन तिमल्सिनाको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण