माझाघरेको पूर्वेली गीति संग्रह सार्वजनिक
बुधबार, २९ पुस २०७७, २१ : १०
काठमाडौँ । गायक तथा गीतकार माझाघरेको पूर्वेली गीति संग्रह सार्वजनिक भएको छ ।
सानिरा भिजनको युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीति संग्रहमा पूर्वेली भाकाहरु समावेश गरिएको छ
गीति संग्रहमा समाबेश गरिएका गीतहरुमा माझाघरे र अप्सरा विष्ट, क्यासिन राई र प्रेम वानेम लगायतको स्वर रहेको छ ।
संग्रहमा समावेश गीतहरुमा माझाघरे र मनोज बन्धनको शब्द र संगित रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण