‘तिमी कसकी छोरी’मा सुरक्षाको शम्भुसँग रोमान्स
आइतबार, ०४ माघ २०७७, १८ : ४९
काठमाडौं । गायिका रचना रिमाल र प्रविन बेडवालको स्वरमा रहेको गीत ‘तिमी कसकी छोरी’को भिडियो सहित सार्वजनिक भएको छ । गीतका शब्द तथा संगीतकार दीपक शर्माकै रहेको छ । गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् ।
गीतको भिडियोमा पछिल्लो समयकी चर्चित अभिनेत्री सुरक्षा पन्तको अभिनय देख्न सकिन्छ । उनलाई अभिनयमा शम्भु घिमिरेले साथ दिएका छन् ।
पछिल्लो समय पर्यटकीय गन्तब्य बन्दै गएको तनहुँको बन्दीपुरको रामकोटगाउँमा छायाँकन भएको भिडियोमा आरोन अशोककुमारको छायाँकन, लक्ष्मण सुनारको निर्देशन तथा सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण