‘नाचिदेउ वसन्ती’को कभर भिडियोमा १ लाख पुरस्कार
बुधबार, ०७ माघ २०७७, १३ : ०८
काठमाडौं । गायक दिल तामाङको पछिल्लो गीत ‘नाचिदेउ बसन्ती’को कभर भिडियो बनाउनेलाई एकलाख पुरस्कार राखिएको छ । निर्माण कम्पनिले एक सूचना जारी गर्दै भिडियो बनाउनेलाई पुरस्कार र त्यसको समयसिमा जनवरी २८ सम्म रहेको जानकारी गराएको हो ।
नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उदेश्यले भिडियो निर्माता कम्पनीले गीतको कभर भिडियो बनाउने मध्ये एक उत्कृष्ट भिडियोलाई एक लाख नगदसहित सम्मान गरिने बताएको छ । केही अगाडि सार्वजनिक गीतले पनि अहिले दिन प्रतिदिन चर्चा पाइरहेको छ ।
भिमफेदी गाइज र एलिसा शर्माको दमदार अभिनय भिडियोमा समेटिएको छ । डिपी खनालको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतको भिडियो निर्मल लामाको निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण