‘जिन्दगी नै’मा सारा र आर्यनको रोमान्स
बिहीबार, ०८ माघ २०७७, १४ : १४
काठमाडौं । गायक समुन्द्र खतिवडाको स्वर, संगीत र शब्दमा रहेको गीत ‘जिन्दगी नै’ भिडियो सहित सार्वजनिक भएको छ । गीतमा उर्गेन दोङले संगीत संयोजना गरेका छन् ।
सारा निरौला, आर्यन राई, समुन्द्र र कविताको अभिनय रहेको भिडियोमा रोहित विक्रम कार्कीको छायाँकन र अर्जुन भण्डारी निर्देशन छ ।
सफल मोसन पिक्चरमा पोस्ट प्रोडक्सन गरिएको भिडियोमा समुन्द्र खतिवडाको कला निर्देशन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण