‘ओ माइ लर्ड’ मा वर्षा र जिवेशको रोमान्स
आइतबार, ११ माघ २०७७, १९ : २१
काठमाडौं । गायिका एलिना चौहान र नव गायक आकाश मगरको स्वर रहेको गीत ‘ओ माइ लर्ड’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक मगरकै संगीत रहेको छ । गायक मगर र दीपक पाठकको शब्द रहेको गीतमा लिलरक लुकको संगीत संयोजन छ ।
युवायुवती बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा अभिनेत्री वर्षा शिवाकोटी र जिवेश सिंह गुरुङको अभिनय देख्न सकिन्छ । रुपेश थापाको छायाँकन सियोन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियो विजेश पौडेलले सम्पादन गरेका हुन् । भिडियो जिवेश सिंह गुरुङले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण