प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–माधव पक्षको सिठ्ठी जुलुस, तस्बिरमा हेर्नुहोस्
मङ्गलबार, १३ माघ २०७७, १६ : ५४
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव पक्षले काठमाडौमा सिठ्ठी जुलुस निकालेको छ । केन्द्रीय संघर्ष समितिले घोषणा गरेको तेस्रो चरणको आन्दोलन अन्तर्गत मंगलबार पहिलो दिन सो पक्षले सिठ्ठी जुलुस निकालेको हो । जुलुसमा सहभागीहरुले सिठठी फुकेर विरोध गरेका थिए ।
लैनचौरबाट सुरु भएको सिठ्ठी जुलुुस सोह्रखुट्टे हुँदै बसन्तपुरमा पुगेर सभामा परिणत भएको राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिए ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स पुनः अघि, जापान विरुद्ध २-१ को रोमाञ्चक अग्रता
-
नाकामुराको गोलमा जापानले खेललाई बराबरीमा ल्यायो
-
नेदरल्यान्ड्सलाई १–० को अग्रता
-
नेदरल्यान्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण