औषधि व्यवस्था विभागद्वारा साझा स्वास्थ्यलाई औषधि विक्री वितरणमा रोक
मङ्गलबार, १३ माघ २०७७, २० : ०६
घोराही । नेपाल सरकारको औषधि व्यवस्था विभागले साझा स्वास्थ्य सेवालाई औषधि विक्री वितरणमा रोक लगाएको छ । समायावधि सकिएर पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नहटेको साझा अहिले बन्द छ ।
विभागले प्रतिष्ठानलाई पत्राचार गर्दै त्यस्तो जानकारी दिएको हो । यता, प्रतिष्ठानले औषधि व्यवस्था विभागको पत्रसहित जिल्ला प्रशासन कार्यालय दाङलाई कानुन बमोजिम कारबाही गर्न पत्र पठाएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण