पाल्पामा पुसदेखि हराएकी महिला मृत फेला
शुक्रबार, २३ माघ २०७७, १७ : ३५
बुटवल । पाल्पामा आज एक महिलाको शव सडेको अवस्थामा फेला परेको छ । जिल्लाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सिप्लिकान सामुदायिक वनमा तानसेन नगरपालिका–८ बस्ने वर्ष ७७ कि हिराकुमारी चिदिको शव फेला परेको प्रहरीले जनाएको छ ।
महिलाको शव सडेको अवस्थामा फेला परेको प्रहरीको भनाई छ । उनी पुस ४ गतेदेखि हराइरहेकी थिइन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण