बदनियतपूर्ण ढंगले गरिएका सबै नियुक्ति तत्काल खारेज गरिनुपर्छः शेखर कोइराला
बिहीबार, २९ माघ २०७७, १७ : ०५
काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले असंवैधानिक र बदनियपूर्ण ढंगले गरिएका संवैधानिक नियुक्ति तत्काल खारेज गर्न माग गरेका छन् । नेता कोइरालाले ती नियुक्ति काँग्रेसलाई कदापी स्वीकार्य नहुने बताउँदै तत्काल खारेज गर्न माग गरेका हुन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत नेता कोइरालाले भनेका छन्ः ‘असंवैधानिक र बदनियतपूर्ण तरिकाले गरिएका संवैधानिक नियक्तिहरु काँग्रेसलाई कदापी स्वीकार्य हुनेछैन । सबै नियुक्ति तत्काल खारेज गरिनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
-
चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
-
अमेरिकी प्रतिनिधिसभाद्वारा लेबनान युद्ध अधिकारसम्बन्धी प्रस्ताव अस्वीकृत
-
वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण