आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विभाजित भएर चुनावमा जाने छुट हामी कसैलाई छैन : शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा विजय हासिल गर्न एकजुट भएर लाग्न आह्वान गरेका छन् । बिहीबार बिहान नयाँ वर्षको शुभकामना सन्देश जारी गर्दै चुनावका बेला विभाजित नहुन काँग्रेस...