प्रधानमन्त्री कार्यालयको पुनःनिर्माण सकियो, तस्बिरमा हेर्नुहोस्
भूकम्पका कारण क्षतिग्रस्त बनेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माण सकिएसँगै प्रधानमन्त्री कार्यालय सिंहदरबारस्थित पहिलैकै स्थानमा सर्ने भएको छ । त्यसका लागि आन्तरिक साजसज्जालगायतका कामहरु भइरहेको छ । आइतबार रातोपाटीकर्मी त्यहाँ पुग्दा रंग रोगन, फर्निचर व्यवस्थापनदेखि आवश्यक कामहरु धमाधम भइरहेका थिए ।
यसैबीच कार्यालय भवनको प्रधानमन्त्री केपी ओलीले सोमबार उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनपछि ओलीले त्यहीँबाट सरकारको तीन वर्षे उपलब्धिबारे जानकारी दिन पत्रकार सम्मेलन राखेका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)का प्रमुख श्यामकिशोर सिंहले सिंहदरबारको मुख्य प्रशासनिक भवनको प्रबलीकरण सम्पन्न भई प्रधानमन्त्रीबाट सोमबार उद्घाटन गरिने कार्यक्रम तय भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण