बिहारमा भूकम्पको धक्का
सोमबार, ०३ फागुन २०७७, २३ : ११
एजेन्सी । भारतको बिहारमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार राती ९ बजेर २३ मिनेट जाँदा ३.५ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो । भारतीय मौसम विभागकाअनुसार भूकम्पको केन्द्रबिन्दु बिहारको नालन्दाबाट २० किलोमिटर टाढा उत्तर पश्चिम परेको छ ।
भूकम्पको झड्का लगत्तै बिहारका पटना लगायतका शहरका स्थानीय वासिन्दा घरबाहिर निस्किएका थिए । पटना लगायत भागलपुर, गया, औरंगाबाद, नालंदा, नवादा, बक्सरमा भूकम्पको झड्का महसुस गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण