काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले हिउँदको समयमा हुने विद्युत् सङ्कट समाधानका लागि विद्युत् साटफेरको प्रस्तावसहित भारतलाई पत्राचार गरेको छ । प्राधिकरणले केही समयअघि भारतको बिहार राज्यसँग विद्युत् साटफेर गर्ने प्रस्तावसहित...