मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पुष्कल र विष्णुमायाको नयाँ गीत ‘मायाँ चोखो छ’

मङ्गलबार, ०४ फागुन २०७७, ११ : ०४
मङ्गलबार, ०४ फागुन २०७७

गायक गायिका पुष्कल शर्मा र बिष्णुमायाँ पौडेलको स्वर रहेको गीत ‘मायाँ चोखो छ...’ सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक गीतमा महेन्द्र विश्वकर्माको शब्द, विमल डाँगीको संगीत रहेको छ ।
स्माइल धिताल, विष्णु मायाँ पौडेल, सरिता राजउपाध्यायको अभिनय रहेको भिडियोमा बबिता श्रेष्ठले निर्देशन गरेकी हुन् । 
दीपक गिरीको छायाँकन रहेको भिडियो प्रियसी म्युजिक प्रा.लिले बाहिर ल्याएको हो । लोकदाहोरी शैलीमा तयार गीतले प्रेमपिडा व्यक्त गर्दछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप